बस दुर्घटनामा १७ जनाको मृत्यु, केहीको अवस्था गम्भीर

काठमाडौं । सिन्धुपाल्चोकको सुकुटेमा आइतबार भएको यात्रीवहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । मृतकहरुमा ९ महिला, एक बालिका, तीन बालक र ४ पुरुष छन् । तीमध्ये केहीको सनाखत भइसकेको छ । दुर्घटनमा परी ४६ जना घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको … Continue reading बस दुर्घटनामा १७ जनाको मृत्यु, केहीको अवस्था गम्भीर